गजलमा नेपाली छन्द (बहरको) प्रयोग
सन्तोष काफ्ले स्पन्दन

गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |
पुरा पढ्न ………..

यदि तपाई साहित्यकार परिचय हेर्न खोज्दै हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस ………

@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
लेख : गजल र मुसायरा बिचको सम्बन्ध - सन्तोष काफ्ले स्पन्दन

घायलको तरही मुसायरामा तरहित बिभिन्न शायरहरुबाट बिस्यबस्तुको बिबिधता भएका गजलहरु पोस्ट भै रहेका छन् | एक किसिमले गजलको हितमा त्यो म्यागजिन खँदिलो बनेको छ |गजल गायनका हिसाबले हामी अझै पछि छौ की ? यसर्थ अब एकातिर गजल गाएकका लागी नया नया प्रसिक्षित् तथा निपुण गायकहरु उत्पादन गर्नु आवस्यक छ बने अर्कातिर मुसायरा परमपरालाई पनि ल्याउनु उपुक्त देखिन्छ |
पुरा पढन त्यहा क्लिक गर्नुहोस

This slideshow requires JavaScript.

@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

गजलमा मात्रागिरावट– डा. घनश्याम परिश्रमी

यो आलेख मूलत: गजलमा मात्रागिरावट विषयमा केन्द्रित भएर तयार गर्न खोजिएको हो । मात्रा गिरावटको सम्वन्ध बहरसँग हुन्छ, बहरमा पनि प्रमुखतः शास्त्रीय बहरसँग । शास्त्रीय बहरमा गजल रचना गर्नु अभ्यस्त नभइसकेका स्रष्टाहरुका लागि अवश्य नै जटिल कार्य हो । यसका लागि प्रथमत: रुक्नहरुको ज्ञान हुनु आवश्यक छ । रुक्न भनेको बहरको गण हो । संस्कृत काव्यशास्त्रमा पिङ्गल छन्दका मुख्य आठवटा भ(SII), ज (ISI), स (IIS, य (ISS, र (SIS), त (SSI, म(SSS), न(III) जस्ता गणहरु र कोष्ठकमा दिइएका तिनका गुरु–लघु सङ्केतक सूत्रहरु भएजस्तै इस्लामिक छन्दशास्त्रमा पनि आठवटा नै प्रमुख रुक्नहरू छन्, जुन निम्नानुसार छन् |
पुरा पढन …………

@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

7 responses on “

  1. प्रयास राम्रो छ सफलता अवस्य हात परुन ‎
    तातिलो रापिलो भूमिमा शितला पात परुन
    उदय भयौ तिमी उजागर पार झलमल यहाँ ‎
    छ सुभकामना तिमीमा खुसीका खात परुन

    मनोज मनसुन ‎

  2. स्याङ्गजाली गजलकारद्दय मनोज “मनसुनका” यी शब्दहरु प्रति हार्दिक आभार प्रकट गर्न चहान्छु | यदी तपाई संग स्याङ्गजा चिनारी , लोकगित सम्बन्धि खोज लेख भने हाम्रो ब्लगलाई नछुटाउनु होला | मिठो फिडब्याक धन्यवाद |

    रचना पठाउन :-
    http://syanghasahitaya.wordpress.com/%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%98%e0%a4%be%e0%a4%9f/sand-massage/

  3. सन्तोष जी सर्बप्रथम त नमस्कार। ब्लग भित्रको आकर्षकले मनै लुट्यो। जसरी हिजोका दिनमा तपाई सफल हुदै आईरहनु भयकोछ लाग्छ त्यो भन्दानी अझै कयौ गुणा तपाइ सफल हुनेमा म बिश्वस्त छु। तपाइको ब्लग प्रति मेरो सदैब सहानुभुती र सहकार्य रहने छ यो हजुरलाइ बिश्वास दिलाऊदै तपाईले चालेका हर कदमले सगर चुमुन प्रगतिको कामना छ। धन्यवाद नमस्कार।

  4. आदरणीय मित्र दीर्घराज जी तपाइलाई पनि धन्यबाद , हाम्रो ब्लगलाई हेरिदिनु भो मायाका शुभेक्षाहरु प्रदान गर्नुभो यहाको सदासयताको लाई बिनम्र छु | गजल आवाजमा पनि राखिएको छ तपाई पनि हामीलाई गजल पठाएर सहयोग गरिदिनुहोला ,धन्यबाद |

हजुरको प्रतिक्रिया ( तपाइले फेसबुक ट्युटर र वोर्डप्रेस लग अन गर्न सक्नुहुन्छ त्यसको लागी फेसबुक आइकोनमा क्लिक गर्नुहोस)

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s